खाेज्नुहाेस

सहजपुर बोक्टान सडक सुचारु 

Image
अत्तरिया – पहिरोले अवरुद्ध सहजपुर बोक्टान सडक सुचारु भएको छ । सोमबार (भदौ १५ गते) कैलाली चुरे गाउँपालिका – ३ खड्काखोला स्थित वर्षाको कारणले सडक माथिबाट खसेको पहिरोले अवरुद्ध सडक बुधवारबाट सुचारु भएको हो ।
attariya hospital
navjiwan hospital
चुरे गाउँपालिकाको समन्वय र इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सडक सुचारु गरेको हो ।
प्रहरीले दिउँसो २ बजेबाट पूर्ण रूपमा यातायात सुचारु भएको जनाएको छ ।