खाेज्नुहाेस

गोदावरीमा नदीमा डुबेर ४ बालक बेपत्ता*

Image
file photo

अत्तरिया – कैलालीको गोदावरीमा नदीमा डुबेर ४ बालक बेपत्ता भएका छ्न । गोदावरी नगरपालिका – ९ सेहरीमा खुटिया नदीमा डुबेर धनगढीका ४ बालक बेपत्ता भएका हुन ।

navjiwan hospital

झुलुङ्गे पुल नजिकै नदीमा पौडी खेल्ने क्रममा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेब  भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी नदीमा बगेर बेपत्ता भएको ईलाका प्रहरी मालाखेतीका डीएसपी रण बहादुर चन्दले बताएका छ्न ।

attariya hospital

उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए भने अन्य तीन जनाको सकुशल उद्दार गरिएको छ ।
बालकहरुको खोजी भैइरहेको प्रहरीले जनाएको छ ।

*अपडेट – खुटियामा डुबेर बेपत्ता भएका चार किशोर मृत फेला