खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित युवक पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन । बुधबार धनगढी उपमहानगरपालिका – ९ गजरिया घाटबाट धनगढी उप–महानगरपालिका – ५ का २९ वर्षीय निराजन थापा पक्राउ परेका हुन ।

उनको साथबाट ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital