खाेज्नुहाेस

कारागार भित्रको झडपमा घाइते भएका गोदावरीका आयुशलाई काठमाडौँ लगियो

Image
अत्तरिया – कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपमा घाइते गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई काठमाडौँ लगिएको छ ।
attariya hospital
नेपाली सेनाको स्काई ट्रक मार्फत भट्टलाई थप उपचारका लागि शनिवार साँझ काठमाडौँ गरिएको हो ।
navjiwan hospital
स्काई ट्रकले धनगढी विमानस्थलबाट उनलाई गरेको थियो । गम्भीर अवस्थाका भट्टको सेती प्रादेशिक अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको थियो ।
कारागारमा कैदीबन्दीबीच शुक्रवार राति भएका झडपका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए ।