खाेज्नुहाेस

धनगढीबाट लागू औषधसहित २ जना पक्राउ 

Image

धनगढी – कैलालीको धनगढीबाट लागू औषधसहित २ जना पक्राउ परेका छन्।

navjiwan hospital

आइतबार धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिकबाट गोदावरी नगरपालिका–११ बस्ने २६ वर्षीय बिक्रम विक र अछामको साँफेबगर नगरपालिका–३ बस्ने २२ वर्षीय हेमराज कुँवर लागूऔषध सहित पक्राउ परेका हुन्।

add everest academy
attariya hospital

उनीहरुको साथबाट ८ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरमद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।