अत्तरिया – मोहना अत्तरिया ६ लेन सडक अन्तरगत डिभाइडर भित्र कार छिरेको छ ।

बिहीबार धनगढी उप–महानगरपालिका १३ मोहनपुरमा अनियन्त्रित भएर कार धनगढी उपमहानगरपालिकाले रुख रोपेर जाली लगाएको डिभाइडर भित्र छिरेको हो ।

डिभाइडरमा कार छिरेपछि डिभाइडर र कारमा सामान्य क्षति पुगे पनि मानवीय क्षति नपुगेको प्रहरीले जनाएको छ ।
















