खाेज्नुहाेस

भियतनाममा डुंगा पल्टिँदा ३७ जनाको मृत्यु

Image

भियतनामको उत्तरतर्फ पर्ने प्रख्यात पर्यटकीय गन्तव्य हालोंग खाडीमा पर्यटक बोकेको डुंगा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण डुंगा दुर्घटनामा परेको जनाइएको छ ।

navjiwan hospital

दुर्घटनापछि केही व्यक्ति अझै बेपत्ता रहेको र खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकांश पर्यटक भियतनामको राजधानी हनोईबाट आएका थिए ।

attariya hospital

बचाउ कार्यमा संलग्न सुरक्षाकर्मीहरूले ११ जनाको जीवितै उद्धार गरेका थिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।