खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ 

Image
navjiwan hospital

अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । आइतबार राती धनगढी उपमहानगरपालिका – १० जुगेडाबाट धनगढी उपमहानगरपालिका – ९ बंग्राकटानका  ३३ वर्षीय नारायण बिक पक्राउ परेका हुन ।

उनको साथबाट ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital