खाेज्नुहाेस

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

Image
navjiwan hospital

धनगढी – कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  घोडाघोडी नगरपालिका–९ शिखरझालाका दिलबहादुर चौधरीका १४ वर्षीय छोरा आर्यन चौधरीलाई करेन्ट लागेको थियो ।

घोडाघोडी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ । करेन्ट लाग्नुको कारण खुलेको छैन । अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

attariya hospital