खाेज्नुहाेस

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Image

धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

navjiwan hospital

घोडाघोडी नगरपालिका ५ डोकेबजार नजिकै मंगलबार राती भएको मोटरसाइकल दुर्घटनामा घोडाघोडी नगरपालिका वडा–१२ का २३ वर्षीय नोयल कठरियाको मृत्यु भएको हो ।

attariya hospital

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डोकेबजारमा से ७ प ७०८९ र सुदूरपश्चिम प्रदेश ०१००१०प ८४०५ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा तीन जना घाइते भएको  इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।