खाेज्नुहाेस

लागू औषध र चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया – कैलाली कञ्चनपुरबाट लागू औषध र चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन ।

navjiwan hospital

आइतबार जिल्ला अदालत कैलालीको फैसला अनुसार लागूऔषध मुद्दामा २ महिना कैद सजाय र ३ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका – १० जुगेडाका १८ वर्षीय किशोर पक्राउ परेका छन ।

add everest academy
attariya hospital

यस्तै जिल्ला अदालत कञ्चनपुरको फैसला अनुसार १ बर्ष कैद सजाय तोकिएका भीमदत्त नगरपालिका – १८ बागबाणीका २१ रोहित दमाई पक्राउ परेका छन ।
उनलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।