खाेज्नुहाेस

कैलालीमा लागूऔषध सहित एक युुवक पक्राउ

Image

धनगढी – कैलालीमा लागूऔषधसहित सहित एक युवक पक्राउ परेका छन्।

navjiwan hospital

लम्कीचुहा नगरपालिका–९ खमरिया चोकबाट सोही ठाउँ वस्ने २७ वर्षीय लाल भुल लागूऔषधसहित पक्राउ परेका हुन्।

attariya hospital

उनको साथबाट २२० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।