खाेज्नुहाेस

धनगढीमा खेतमा जमेको पानीमा डुबेर बालकको मृत्यु

Image

धनगढी – कैलालीमा खेतमा जमेको पानीको खाल्डोमा डुबेर १ बालकको मृत्यु भएको छ ।

navjiwan hospital

आफ्नै घर नजिकै रहेको खेतमा जमेको पानीको खाल्डोमा डुबेर शनिबार दिउँसो बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

add everest academy
attariya hospital

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– १९ बस्ने सुरज चौधरीका ८ वर्षीय छोरा प्रिन्स चौधरी छन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।