खाेज्नुहाेस

कैलालीमा ८० वर्षीय वृद्धाको हत्या 

Image
धनगढी – कैलालीमा एक वृद्धाको हत्या गरिएको छ । जानकी गाउँपालिका–९ अमरावतीमा ८० वर्षीय माता देवी शाहीको सुत्ने कोठामै हत्या गरिएको हो ।
add everest academy
attariya hospital
navjiwan hospital
उनको धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शाहीको मंगलबार बिहान शव फेला परेको थियो ।
attariya technical collage
प्रहरीका अनुसार उनी एक्लै घरमा बस्दै आएकी थिइन । उनको छाती र घाटीमा धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Karma Consultancy