खाेज्नुहाेस

कैलालीमा वृद्ध मृत फेला 

Image
navjiwan hospital

धनगढी – कैलालीको कैलारी गाउँपालिका–८ भगाहामा सोमबार बिहान एक वृद्ध मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय ७३ वर्षीय बाधुराम ठगौरा थारु आफ्नै खेतमा मृत अवस्थामा फेला परेका हुन् ।

वृद्धको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

add everest academy
attariya hospital