खाेज्नुहाेस

गौरीगंगाको जंगलमा भेटिए भरुवा बन्दुक

Image
navjiwan hospital

धनगढी – कैलालीको गौरीगंगाको जंगलमा भरुवा बन्दुक फेला परेका छन । गौरीगंगा नगरपालिका–७ महुलियाको निराजन सामुदायिक वन क्षेत्रमा २ वटा भरुवा बन्दुक फेला पारेका हुन ।

इलाका प्रहरी कार्यालय समुरियाको टोलीले एक नाले लोड गरिएको र भाँचिएको एक गरेर २ वटा बन्दुक बेवारिसे फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

add everest academy
attariya hospital