खाेज्नुहाेस

अत्तरिया चोकमा सुदूरपश्चिमकै पहिलो आकाशे पुल निर्माण गरीने

Image

अत्तरिया – कैलालीको अत्तरियामा आकाशे पुल निर्माण गरिने भएको छ ।

navjiwan hospital

गोदावरी नगरपालिकाको १५ औं नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमकै पहिलो आकाशे पुल निर्माण गरिने बताएका हुन ।

attariya hospital

उनले आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययनको प्रक्रिया अगाडि बढेको र, आगामी आवमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको नगरप्रमुख भट्टले बताए ।