
धनगढी – कैलालीको धनगढीमा स्कुल बसमा हाइस ठोक्किदा ३ जना घाइते भएका छन । नेपाल वेष्टन कलेजको सुदूरपश्चिम प्रदेश ०१००१ क २१९७ नम्बरको बसमा सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १७०७ नम्बरको हाइस ठोक्किदा हाइसमा सवार ३ जना घाइते भएका हुन ।
उक्त दुर्घटना धनगढीको बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेक अगाडि भएको प्रहरीले जनाएको छ ।

