खाेज्नुहाेस

कैलालीमा चट्याङको झिल्काबाट आगलागी हुँदा १ लाखको क्षति

Image

अत्तरिया – कैलालीको लम्कीमा आगलागी हुँदा १ लाखको क्षति भएको छ ।

navjiwan hospital

आइतबार लम्कीचुहा नगरपालिका – ६ बाघमाराका लाल सिंह भुलको काठले बनेको टिनले छाएको दुई तले कच्ची गोठमा हावाहुरी पानी सँगै पर्न गएको चट्याङको झिल्काबाट आगलागी हुँदा उक्त क्षति पुगेको हो ।

add everest academy
attariya hospital

आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।