खाेज्नुहाेस

दलितका लागि दलित अभियान अन्तरगत अत्तरियामा निकालियो र्‍याली 

Image

अत्तरिया – दलितका लागि दलित अभियान अन्तरगत अत्तरियामा र्‍याली  निकालिएको छ । जागरण सभाको पुर्वसन्ध्यामा अभियानको सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा र्‍याली  निकालिएको हो ।

navjiwan hospital

र्‍यालीमा अभियानका संयोजक खगेन्द्र सुनार लगायतको सहभागिता रहेको थियो ।

attariya hospital

¥यालीपछि अत्तरियामा रहेको नमस्ते होटलको हलमा जागरण सभा आयोजना गरिने जनाइएको छ ।