खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ

Image

धनगढी – कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन ।

navjiwan hospital

बुधबार धनगढी उपमहानगरपालिका– ५ तारानगरबाट स्थानीय २० वर्षीय रिसव चौधरी लागू औषधसहित पक्राउ परेका हुन्।

attariya hospital

उनको साथबाट ७० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।