खाेज्नुहाेस

कैलालीमा एक महिला मृत फेला

Image

धनगढी – कैलालीमा एक महिला मृत फेला परेकी छिन्।

navjiwan hospital

लम्कीचुहा नगरपालिका(७ खरौला स्थित जैगड राइस मिलको पछाडी पट्टिको सुख्खा नालामा स्थानीय ६५ वर्षकी चन्द्रा देबी भुल मृत अवस्थामा फेला परेकी हुन ।

attariya hospital

सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।