बाजुरा – बाजुराको बाम्का बजारमा आगलागी रहेको छ । शुक्रबार दिउँसो बुढीगंगा नगरपालिका– ६ मा रहेको बाम्का बजारमा आगलागी भएको छ । आगलागी के कसरी भयो भन्ने कारण खुलेको छैन ।

अहिले आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।