खाेज्नुहाेस

कैलालीबाट लागूऔषध सहित एक जना पक्राउ 

Image
navjiwan hospital

धनगढी – कैलालीबाट लागू औषध सहित एक जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ बसपार्कबाट स्थानीय ३६ वर्षीय कमल प्रसाद बजगाई लागू औषध सहित पक्राउ परेका हुन ।

उनको साथबाट २ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरमद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

add everest academy
attariya hospital