खाेज्नुहाेस

गड्डाचौकी– अत्तरिया सडक स्तरोन्नती गर्न बजेट विनियोजन

Image

अत्तरिया – सरकारले गड्डाचौकी – अत्तरिया सडक स्तरोन्नतीका लागि २१ अर्ब १९ करोड विनियोजन गरेको जनाएको छ । बिहीबार आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गड्डाचौकी – अत्तरिया विस्तारका लागि २१ अर्ब १९ करोड विनियोजन गरिएको बताएका हुन ।

navjiwan hospital

उनले खुटिया दिपायल सडक विस्तारका लागि पनि आवश्यक बजेट विनियोजन गरेको बताए ।

add everest academy
attariya hospital

उनले अत्तरिया खोड्पे दार्चुला सडक २ लेन विस्तारका लागि अध्ययन गरिने बताए । यस्तै महाकाली करिडोरका लागि पनि आवश्यक बजेट विनियोजन गरेको बताए ।