खाेज्नुहाेस

कञ्चनपुरबाट फरार प्रतिबादी पक्राउ

Image
navjiwan hospital

कञ्चनपुर – कञ्चनपुरबाट बैकिङ्ग कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन्। बैकिङ्ग कसूर मुद्दामा १ महिना कैद सजाय र ७ लाख ३ हजार ५ सय जरिवाना तोकिएका शुक्लाफाटा नगरपालिका–५ बस्ने ३७ वर्षीय गणेश सिंह साउँद पक्राउ परेका हुन्।

उनलाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital