खाेज्नुहाेस

कञ्चनपुरबाट बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ

Image
navjiwan hospital

अत्तरिया– कञ्चनपुरमा बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ परेका छन । जिल्लाको बेलौरी नगरपालिका– ४ बेलौरीका ४८ वर्षिय सिद्धराज पाण्डेय बैंकिङ कसुरमा फरार रहेको अवस्थामा बिहिबार पक्राउ परेका हुन ।

उनलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले आफ्नै घरबाट पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पाण्डेलाई जिल्ला अदालत कञ्चनपुरले बैंकिङ कसुर मुद्धामा ७ दिन कैद सजाय र ७ लाख रुपैया जरिवाना तोकेको थियो ।

attariya hospital