खाेज्नुहाेस

गोदावरीमा खोलामा डुबेर एक बालकको मृत्यु

Image

अत्तरिया – कैलालीको गोदावरीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।  गोदावरी नगरपालिका–४ स्थित हाटखोलीमा हाटखोली खोलामा डुबेर गौरीगंगा नगरपालिका–४ का प्रकाश ढोलीका ८ वर्षीय छोरा कृस नेपालीको मृत्यु भएको हो ।

navjiwan hospital

बिहिबार खोलामा पौडी खेलीरहेका बेला नेपालीको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्द बताए । मृतक नेपाली गोदावरी–४ स्थित मामाघरमा अध्ययनको लागि बस्दै आएका थिए ।

attariya hospital