खाेज्नुहाेस

धनगढीमा बीओपी स्थापना

Image

धनगढी – कैलालीमा सशस्त्र प्रहरीले थप एक बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । धनगढी उपमहानगरपालिका– २ स्थित नल्का घाट बेसलाई स्तरोन्नति गर्दै बीओपी स्थापना गरिएको हो ।

navjiwan hospital

बीओपीको बुधबार एक कार्यक्रमकाबिच सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ वाहिनीका सशस्त्र प्रहरीका नायब महानिरीक्षक प्रदीपकुमार पालले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै उनले सीमा सुरक्षासँगै चोरी तस्करी तथा अपराध नियन्त्रणका लागि बीओपीले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

attariya hospital