खाेज्नुहाेस

पत्रकार पन्त सम्मानित

Image
navjiwan hospital

अत्तरिया – टीभी टुडेका निर्देशक (पत्रकार) अनिल पन्त सम्मानित भएका छन । गोदावरी नगरपालिका–१२ ले वडा भेलामा पन्तलाई धार्मिक, ऐतिहासिक निर्माण तथा स्वच्छता प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि सम्मान गरेको हो ।

उक्त सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट मार्फत प्रदान गरिएको थियो ।

attariya hospital