खाेज्नुहाेस

धनगढी– ५ का वडाध्यक्ष शाहीले ल्याए ‘एनिमल सेल्टर’ सञ्चालनमा

Image

अत्तरिया– कैलालीको धनगढीमा ‘एनिमल सेल्टर’ स्थापना गरिएको छ । धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष गजेन्द्र शाहीले बिहिबारबाट एनिमल सेल्टर सञ्चालनमा ल्याएका हुन ।

navjiwan hospital

बेवारिसे कुकुरको उद्धार गर्नका लागि एनिमल सेल्टर सञ्चालनमा ल्याईएको वडाध्यक्ष शाहीले बताए । उनले सेल्टरमा बेवारिसे कुकुरहरुको लागि खाना र छानाको व्यवस्था रहेको बताए । उनले आफूले बिवाहको खर्च कटाएर सो एनिमल सेल्टर सञ्चालनमा ल्याएको समेत बताएका छन ।

attariya hospital

एनिमल सेल्टरमा कुकुरसहित विभिन्न सडक पशुचौपाया तथा पशुपंक्षीहरुका लागि खाना र आश्रयस्थलको निर्माण गरिएको बताईएको छ ।