खाेज्नुहाेस

संगितकर्मी संघ सुदूरपश्चिमका वरिष्ठ उपाध्यक्ष लामाको निधन

Image

धनगढी – संगितकर्मी संघ सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष गायक अमर लामाको निधन भएको छ ।

navjiwan hospital

डोटीको बडीकेदार गाउँपालिका–३ देवल घर भई कैलालीको चुरे गाउँपालिकास्थित खानीडाँडा बस्दै आएका गायक लामाको ४७ वर्षको उमेरमा निधन भएको हो ।

attariya hospital

उनको सोमबार राती महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

बिरामी भएपछि चैत १७ गते कैलालीको धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि वैशाख १४ गते काठमाडौं लगिएको थियो ।