खाेज्नुहाेस

भारत र पाकिस्तानबीच संघर्ष बिराम

Image

काठमाडौं – भारत र पाकिस्तानबीच संघर्षबिराम भएको छ ।

navjiwan hospital

संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि दुवै देश तत्काल संघर्ष बिराम गर्न सहमत भएका हुन् । भारतीय विदेश मन्त्रालयले आज अपराह्न प्रेस ब्रिफिङ गरी साँझ ५ बजेदेखि नै लागू हुने गरी संघर्ष बिराम गरिएको जानकारी दिएको हो ।

attariya hospital

पाकिस्तानका उपप्रधान एवं विदेशमन्त्री इसाक डारले पनि सामाजिक सञ्जालमार्फत् तत्काल लागू हुनेगरी दुवै देशले संघर्ष बिराममा सहमति जनाएको जानकारी दिएका छन ।