खाेज्नुहाेस

नक्कली परीक्षार्थी बनेर परीक्षा दिने गोदावरीकी एक युवती पक्राउ 

Image
file photo
अत्तरिया – कैलालीको धनगढीमा कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने गोदावरीकी एक युवती पक्राउ परेकी छिन ।
attariya hospital
navjiwan hospital
शुक्रवार धनगढीस्थित नाष्ट कलेजमा एलिजा शाहीको नाममा परीक्षा दिन गएकी गोदावरी नगरपालिका–९ की १९ वर्षीय सिर्जना बोहरा पक्राउ परेकी हुन ।
सिर्जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
maya metro hospital