खाेज्नुहाेस

कैलालीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ 

Image
navjiwan hospital
अत्तरिया – कैलालीबाट प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । चोरी मुद्दामा २ महिना २६ दिन कैद सजाय र ३ हजार ३३४ रुपैयाँ जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका – ६ का २१ वर्षीय अनुज दहित पक्राउ परेका हुन ।
attariya hospital
उनलाई बिहीबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।