खाेज्नुहाेस

अत्तरियाबाट ठुलो परिणाममा आईसक्रीम जफत

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको मिश्रा आईस केन्डी उद्योगबाट २५० केजी आईसक्रीम जफत गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सहितको गोदावरी नगरपालिकाको अनुगमन टोलीले उत्पादन मिति नभएको आईसक्रीम बरामद गरेको हो ।

attariya hospital
navjiwan hospital

उक्त उद्योग धनगढीमा दर्ता भएपनि गोदावरीमा दर्ता समेत नगरिएको पाईएको अनुगमन टोलीले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका अनुसन्धान अधिकृत सुमन लामिछानेले उद्योग खाध्यमा पनि नविकरन नभएको, उद्योग दुर्गन्धित भएको बताए ।

Update : अत्तरियामा ‘घुम्ती खाद्य प्रयोगशाला’ सहित बजार अनुगमन, अखाद्य बस्तु छ्यापछ्याप्ती

maya metro hospital