खाेज्नुहाेस

धनगढीबाट खैरो हेरोइन सहित युवक पक्राउ 

Image
अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन् । बुधवार धनगढी उपमहानगरपालिका – ७ देवरियाबाट  धनगढी उपमहानगरपालिका – ८ का २२ वर्षीय प्रकाश राना पक्राउ परेका हुन ।
attariya hospital
navjiwan hospital
उनको साथबाट १ सय ८० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
maya metro hospital