खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट ३ जना फरार प्रतिवादी पक्राउ 

Image
अत्तरिया – कैलाली र कञ्चनपुरबाट ३ जना फरार प्रतिवादी पक्राउ परको छन् । मंगलबार ५० रुपैयाँ देखि ३ वर्ष कैद तोकिएका ३ जना पक्राउ परेका हुन ।
attariya hospital
navjiwan hospital
चोरी मुद्दामा ५ दिन कैद सजाय र २ हजार ४४ रुपैयाँ जरिवाना तोकिएको बेलौरी नगरपालिका – १ उभियाफाँटाका ७१ वर्षीय केदार सिंह खड्का, कृते मुद्दामा १ वर्ष कैद सजाय र ५० रुपैयाँ जरिवाना तोकिएको दोधारा चाँदनी नगरपालिका – ५ इन्द्र टोलका ३२ वर्षीय टेक बहादुर सुनार पक्राउ परेका छन् ।
maya metro hospital
त्यस्तै लागू औषध मुद्दामा ३ वर्ष ३ महिना २२ दिन दिन कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका – १० का २९ वर्षीय पृति राना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।