खाेज्नुहाेस

भारतले रोकिदियो पाकिस्तानतर्फ बग्‍ने चेनाव नदी

Image
Reasi, May 05 (ANI): A view of the Salal Dam after its closure leading to a significant drop in the water level of Chenab River, in Reasi on Monday. (ANI Photo)

जम्मुकाश्मिरको पहलगाम घटनापछि उत्पन्न विवादलाई लिएर भारतले पाकिस्तानतर्फ बग्‍ने चेनाव नदीलाई रोकिदिएको छ ।

navjiwan hospital

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सलाल बाँधको एउटा मात्रै ढोका खोलेर पाकिस्तानर्फ बग्‍ने चेनाव नदीको प्रवाहलाई भारतले रोकिदिएको हो ।

attariya hospital

बीजेपी आईटी सेलका प्रमुख अमित मालवीयले सलाल बाँधको गेट बन्‍द गरेको एउटा भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले लेखेका छन्, ‘भारतको हितमा कडा फैसला लिनको लागि राजनीतिक इच्छाशक्ति हुनुपर्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो फैसलामा यो काम गरेर देखाएका छन् ।