खाेज्नुहाेस

कैलालीबाट दुई जना फरार प्रतिवादी पक्राउ

Image

धनगढी – कैलालीबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन । सोमबार जबरजस्ती करणी र मानब बेचबिखन मुद्दामा फरार दुई जना पक्राउ परेका हुन ।

navjiwan hospital

जबरजस्ती करणी मुद्दामा ६ महिना कैद सजाय तोकिएपछि फरार रहेका कैलारी गाउँपालिका–७ बस्ने १३ वार्षीय किशोर र मानब बेचबिखन तथा ओसारपसार मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद सजाय तोकिएको लम्कीचुहा नगरपालिका–९ सोहनपुर बस्ने ५९ वर्षीय बदलु चौधरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital