खाेज्नुहाेस

ट्राफिक कार्यालय अत्तरियाको प्रमुखमा सरुवा भएर आएका एसपी शाहीको स्वागत

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको प्रमुखमा प्रहरी उपरीक्षक एसपी प्रेम बहादुर शाही हाजिर भएका छन् ।

navjiwan hospital

कार्यालयका प्रमुख राजीव बहादुर बस्नेतको सरुवा भएपछि शाही कार्यालयमा हाजिर भएका हुन् ।

attariya hospital

उनको कार्यालयमा कार्यरत ट्राफिक प्रहरीले स्वागत गरेका थिए । उनी यसअघि डिएसपी हुँदा अत्तरियामै रहेको इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुख पनि रहिसकेका छन् ।