खाेज्नुहाेस

कैलालीमा खैरो हेरोइनसहित युवक पक्राउ

Image
धनगढी – कैलालीमा लागु औषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ परेका छन् । टीकापुर नगरपालिका – ९ खक्रौला चेक पोष्टबाट खैरो हेरोइन सहित जानकी गाउँपालिका– ९ खैरिफाँटाका १८ वर्षीय युवक पक्राउ परेका हुन ।
attariya hospital
navjiwan hospital
उनको साथबाट ५ ग्राम ३२० मिलिग्राम लागु औषध खैरो हेरोइनसहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
maya metro hospital
उनलाई इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाको टोलीले पक्राउ गरेको थियो ।