खाेज्नुहाेस

श्रमिक दिवसको अवसरमा सैपाल ग्यास सम्मानित

Image

अत्तरिया – १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सैपाल ग्यास प्रालि समानित भएको छ ।

navjiwan hospital

श्रम कानुनको पालना गरी कम्पनीमा आबद्ध सम्पुर्ण श्रमिकको सुरक्षा र मर्यादित कार्यमा उत्कृष्ट योगदान गरेको भन्दै श्रम तथा रोजगार कार्यालय धनगढी र निड्स नेपालले धनगढीमा आयोजना गरेको एक कार्यक्रममा सम्मानित गरिएको हो ।

attariya hospital

उक्त सम्मान कार्यक्रमका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले सैपाल ग्यासका प्रवन्धक संगम भण्डारीलाई हस्तान्तरण गरेका थिए ।