खाेज्नुहाेस

गोदावरी नगरपालिकामा मनाइयो श्रमिक दिवस

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा श्रमिक दिवस मनाइएको छ। निड्स नेपाल र मुक्त कमैया महिला विकास मञ्च सँगको सहकार्यमा नगरपालिकाले १३६ औं श्रमिक दिवस मनाएको हो ।

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख शारदा देवी रोकाया थिइन्।

attariya hospital
navjiwan hospital

कार्यक्रममा १०० सय दिने रोजगार कार्यक्रममा सहभागी र रोजगारदतालाई सम्मानित गरिएको थियो ।

कार्यक्रम अघि अत्तरिया बजार क्षेत्रमा र्याली निकालिएको थियो ।

भिडियो

maya metro hospital