खाेज्नुहाेस

लालपुरमा रहेको भैरव एग्रोभेटको शाखा विस्तार

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ६ लालपुरमा रहेको भैरव एग्रोभेटको शाखा विस्तार गरिएको छ । एग्रोभेटका सञ्चालक शंकर खड्काले सोही वडाको गौडी चोकमा शाखा विस्तार गरेका हुन ।

navjiwan hospital

पुर्वपश्चिम राजमार्गस्थित लालपुर चोकमै विगत २२ वर्षदेखी सेवा दिदै आएको एग्रोभेटलाई किसानहरुको सहजताका लागि गौडी चोकमा थप शाखा विस्तार गरिएको खड्काले बताए । उनले वडामा रहेका किसानहरुलाई गाउँमै सेवासुविधा पु¥याउने उद्देश्यले गाउँकै बजार क्षेत्रमा शाखा विस्तार गरिएको बताए ।

attariya hospital

उनले सो पसलबाट कृषि र भेटेरीनरीका सेवासुविधाहरु दिईने बताए । सोमबार खड्काका बुवा लाल बहादुर खड्काले रिबन काटेर शाखाको उद्घाटन गरेका थिए ।