खाेज्नुहाेस

कैलालीमा थुनुवा महिला हतकडीसहित फरार

Image
file photo

धनगढी – कैलालीमा थुनुवा महिला हतकडीसहित फरार भएकी छिन । इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा पक्राउ गरेर म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय पु¥याएकी ५० वर्षकी मिना शाही दमाई हतकडी सहित फरार भएकी हुन ।

navjiwan hospital

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाएको थियो ।

attariya hospital

दमाईको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग लागेको छ ।