खाेज्नुहाेस

कैलालीमा अढाई किलो चरेस सहित एक महिला पक्राउ 

Image

अत्तरिया – कैलालीमा प्रहरीले अढाई किलो चरेस सहित एक महिलालाई पक्राउ गरेको छ । शनिबार धनगढी उपमहानगरपालिका – ३ बोराडाडीबाट गौरीगंगा नगरपालिका – ८ की ५३ वर्षीय बेलमती बोहरा पक्राउ परेकी हुन ।

navjiwan hospital

शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट २ किलो ५८० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital