खाेज्नुहाेस

गोदावरीमा भेटिएको शङ्कास्पद वस्तु सेनाकै भएको पुष्टि

Image
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–४ को काली खोलाको छेउमा भेटिएको शङ्कास्पद बस्तु नेपाली सेनाले नै पट्काएको बनको खोका भएको खुलेको छ । शनिवार बम जस्तो बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
attariya hospital
navjiwan hospital
उक्त बस्तु भेटिएको सूचनापछि डिस्पोजका लागि नेपाली सेनाको देवी दल गण तेघरीलाई खबर गरेको थियो ।
maya metro hospital
देवी दल गणबाट आएको बम डिस्पोजल टोलीले उक्त वस्तु नेपाली सेनाले तालिमका क्रममा पड्काएको प्यारा बम नामक खाली खोका मात्र रहेको पाइएको जनाएको छ ।
Karma Consultancy
उक्त खोका ६ महिना अघि तालिमका बेला पड्काएको बमको भएको खुलेको छ ।