खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँ र शाहबीच भेट

Image
navjiwan hospital

धनगढी– सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेट भएको छ । शनिबार प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट भएको हो ।

भेटमा मुख्यमन्त्री शाहले प्रदेश सरकारको कामकारबाही, भारत भ्रमणका सम्बन्धमा प्रदेश प्रमुखलाई जानकारी गराएका छन । उनीहरु बीच संसद सूचारु गर्ने विषयमा पनि छलफल भएको थियो । भारत सरकारको निमन्त्रणमा बैशाख १६ गते देखि २२ गतेसम्म मुख्यमन्त्री शाह सहितको १० जनाको टोली भारत जाने कार्यक्रम तय भएको छ ।

attariya hospital