खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित एक जना पक्राउ

Image
navjiwan hospital

अत्तरिया– कैलालीको धनगढीबाट लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहिबार धनगढी उपमहानगरपालिका– ३ ‘एफ’ गाउँबाट प्रहरीले लागुऔषधसहित सोही ठाउँ बस्ने २८ वर्षिय केदार बोहरालाई पक्राउ गरेको हो ।

उनको साथबाट ३७० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

attariya hospital